Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

यस्तो छ सरकारको प्राथमिकता र साझा न्यूनतम कार्यक्रम (पूर्ण पाठसहित)

यस्तो छ सरकारको प्राथमिकता र साझा न्यूनतम कार्यक्रम (पूर्ण पाठसहित)

  • बिहिवार, चैत्र २३ २०७९

  • 370
    SHARES

  • यस्तो छ सरकारको प्राथमिकता र साझा न्यूनतम कार्यक्रम (पूर्ण पाठसहित)
    काठमाडौं । सरकारको प्राथमिकता र साझा न्यूनतम कार्यक्रम सार्वजनिक भएको छ । सिंहदरबारमा एक कार्यक्रम गरी सरकारका प्रवक्ता रेखा शर्माले सरकारको सरकारको प्राथमिकता र साझा न्यूनतम कार्यक्रम सार्वजनिक गर्नुभएको हो।
     
    साझा न्यूनतम कार्यक्रममा सरकारका ९ प्राथमिकता तय गरिएको छ।  यस्तै संयुक्त सरकारका आर्थिक नीति, सामाजिक रूपान्तरण, गुणस्तरीय सेवा प्रवाह गर्ने लगायतका विषयलाई कार्यक्रममा समेटिएको छ।  यस्तै शान्ति प्रक्रियाको बाँकी कामलाई पूर्णता दिने, सन्तुलित अन्तर्राष्ट्रिय सम्बन्धमा जोड दिने जस्ता विषय पनि समेटिएको छ । 
     
    सरकारको साझा न्यूनतम कार्यक्रममा माओवादीको तर्फबाट प्रधानमन्त्री प्रचण्ड,  कांग्रेसको तर्फबाट सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीको तर्फबाट अध्यक्ष माधव कुमार नेपाल, जसपा नेपालको तर्फबाट अध्यक्ष उपेन्द्र यादव, लोसपा नेपालको तर्फबाट अध्यक्ष महन्थ ठाकुर, नेसपाको तर्फबाट अध्यक्ष माधव कुमार नेपाल, जनमत पार्टीको तर्फबाट अध्यक्ष सीके राउत, नागरिक उन्मुक्ति पार्टीको तर्फबाट अध्यक्ष रञ्जिता श्रेष्ठ, आम जनता पार्टीबाट अध्यक्ष प्रभु साह र जनमोर्चाको तर्फबाट अध्यक्ष चित्रबहादुर केसीको हस्ताक्षर रहेको छ । 
     
    हेर्नुहोस् पूर्णपाठ :


    बिहिवार, चैत्र २३ २०७९०७:४१:४८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij