Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

विदेशबाट ल्याइने शवमा पनि गहना छन् कि भनेर फुटाल्न थालियो : सांसद हरी ढकाल

विदेशबाट ल्याइने शवमा पनि गहना छन् कि भनेर फुटाल्न थालियो : सांसद हरी ढकाल

  • बिहिवार, चैत्र २३ २०७९

  • 371
    SHARES

  • विदेशबाट ल्याइने शवमा पनि गहना छन् कि भनेर फुटाल्न थालियो : सांसद हरी ढकाल

    काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका प्रतिनिधिसभा सदस्य हरि ढकालले देशमा संस्थागत भ्रष्टाचार जरैसम्म पुगेको गुनासो गर्नुभएको छ ।

    आज प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै ढकालले देशमा भ्रष्टाचार संस्थागत रुपले मौलाउँदै गएर विदेशबाट ल्याइने शवमा समेत भ्रष्टाचार हुने गरेको बताउनु भएको हो ।

    उहाँले विमानस्थलमा विदेशबाट शव ल्याइएका बाकसमा समेत केही गरगहना छ कि भनेर लुट्नका लागि फुटाइने गरेको भन्दै भ्रष्टाचार जरैसम्म पुगेको पुष्टी हुने बताउनुभयो।

    ढकालले गरिब चेपाङ बच्चालाई दिइने दिवा खाजामा समेत भ्रष्टाचार हुने गरेको भन्दै यो सबैको कारण बेथिति भएको दोहोराउनुभयो ।


    बिहिवार, चैत्र २३ २०७९०२:५२:३९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij