Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

सरकारको न्युनतम साझा कार्यक्रम आज सार्वजनिक हुने

सरकारको न्युनतम साझा कार्यक्रम आज सार्वजनिक हुने

  • बिहिवार, चैत्र २३ २०७९

  • 246
    SHARES

  • सरकारको न्युनतम साझा कार्यक्रम आज सार्वजनिक हुने

    काठमाडौं । सरकारको न्युनतम साझा कार्यक्रम आज सार्वजनिक हुँदै छ । साँझ ५ बजे सरकारले न्युनतम साझा कार्यक्रम सार्वजनिक गर्न लागेको हो ।

    आर्थिक अवस्था सुधार, संक्रमणकालीन न्यायका प्रक्रियालाई पूर्णताका साथै कृषि, पर्यटन र ऊर्जा क्षेत्रको विकासलाई प्राथमिकतामा राखेर गठबन्धन सरकारले न्युनतम साझा कार्यक्रम तयार पारेको छ ।

     


    बिहिवार, चैत्र २३ २०७९११:२४:२३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij