Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

सरकारी सञ्चारमाध्यमहरू भजनमण्डलीबाट टाढा रहनुपर्छ : सञ्चारमन्त्री शर्मा

सरकारी सञ्चारमाध्यमहरू भजनमण्डलीबाट टाढा रहनुपर्छ : सञ्चारमन्त्री शर्मा

  • सोमवार, चैत्र २० २०७९

  • 253
    SHARES

  • सरकारी सञ्चारमाध्यमहरू भजनमण्डलीबाट टाढा रहनुपर्छ : सञ्चारमन्त्री शर्मा

    काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारी सञ्चारमाध्यमहरू भजनमण्डलीबाट टाढा रहनुपर्ने बताउनु भएको छ ।

    सोमबार रेडियो नेपालको ७३ औं स्थापना दिवसको अवसरमा बोल्दै उहाँले सरकारको तर्फबाट पनि सञ्चालन भइरहेको उल्लेख गर्दै सञ्चारमाध्यम भजनमण्डली हुनु हुँदैन भनेर नै सैद्धान्तिक मान्यताअनुसार प्रशारण ऐन संसदमा प्रस्तुत भएको बताउनु भयो।

    सरकारले आम सञ्चार ऐन र मिडिया काउन्सिल ऐन पनि संसदमा प्रस्तुत गर्ने तयारी गरिरहेको उहाँको भनाई थियो ।

    ‘सञ्चार विधेयक राष्ट्रियसभाको समितिमा पुगेर अन्तिम अवस्थामा रहेको र त्यसलाई प्रतिनिधिसभामा पुर्‍याउन खोजेको उहाँको भनाई छ ।

     


    सोमवार, चैत्र २० २०७९०१:०९:३४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij