Nov 11 2026 | २०८३, कार्तिक २६ गते
१७ घण्टा अगाडि
१८ घण्टा अगाडि
१ दिन अगाडि
२ दिन अगाडि
३ दिन अगाडि
४ दिन अगाडि
५ दिन अगाडि
६ दिन अगाडि
आइतवार, चैत्र १९ २०७९
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल महाराजगञ्ज स्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना हुनुभएको छ ।
पेटमा स्वास्थ्य समस्या आएपछि उहाँलाई शनिबार साँझ अस्पताल भर्ना गरिएको हो । हाल उहाँको चिकित्सकहरुको निगरानीमा उपचार भइरहेको अस्पतालले जनाएको छ ।
Nepali Network
Copyright © 2026 All right reserved to Nepali Network Site By: Sobij