Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

रास्वपाले आज पत्रकार सम्मेलन गर्दै

रास्वपाले आज पत्रकार सम्मेलन गर्दै

  • शनिवार, चैत्र १८ २०७९

  • 351
    SHARES

  • रास्वपाले आज पत्रकार सम्मेलन गर्दै

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज शनिबार पत्रकार सम्मेलन गर्दै छ । पत्रकार सम्मेलन दिउँसो ४ बजे बसुन्धरास्थित पार्टी केन्द्रीय कार्यालयमा हुनेछ ।

    पत्रकार सम्मेलन मार्फत उपनिर्वाचनमा पार्टीको उम्मेदवारहरुको घोषणा हुने बताइएको छ ।

    रास्वपाका सभापति रवि लामिछानेसहित बिहीबार मात्रै नेपाली कांग्रेस परित्याग गर्नुभएका अर्थशास्त्री डा। स्वर्णिम वाग्ले र नेपाल सुशासन पार्टीका अध्यक्ष रमेश खरेलले एकसाथ पत्रकार सम्मेलन गर्नु हुने सभापति लामिछानेले शुक्रबार सामाजिक सञ्जालमार्फत जानकारी दिनु भएको छ ।

    रास्वपाले आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा चितवन–२ मा लामिछाने, तनहुँ–१ मा वाग्ले र बारा–२ मा खरेलललाई उम्मेदवार बनाउने तयारी गरेको छ ।


    शनिवार, चैत्र १८ २०७९०९:२०:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij