Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

एसईईमा सहभागी विद्यार्थीलाई प्रधानमन्त्रीको शुभकामना

एसईईमा सहभागी विद्यार्थीलाई प्रधानमन्त्रीको शुभकामना

  • शुक्रवार, चैत्र १७ २०७९

  • 321
    SHARES

  • एसईईमा सहभागी विद्यार्थीलाई प्रधानमन्त्रीको शुभकामना

    काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एसईईमा सहभागी विद्यार्थीलाई शुभकामना दिनुभएको छ । उहाँले विद्यार्थीहरुको उज्ज्वल भविष्यको कामना व्यक्त गर्नुभएको छ ।

    आज एक सन्देश जारी गर्दै उहाँले विद्यार्थीको उज्ज्वल भविष्यका कामना गर्दै परीक्षा व्यवस्थित, मर्यादित, शान्त र भयरहित बनाउन आ–आफ्नो ठाउँमा भूमिका खेल्न परीक्षासँग सम्बन्धित सबैमा अपिल पनि गर्नुभएको छ ।

    एसईईमा यस वर्ष नियमित र ग्रेड वृद्धि गरी चार लाख ८५ हजार ३९६ विद्यार्थी सहभागी हुँदै छन् । बिहान ८ बजेदेखि सुरु हुने परीक्षा चैत २९ गते सकिनेछ ।


    शुक्रवार, चैत्र १७ २०७९०७:५१:१६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij