Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

मन्त्रीपरिषद विस्तार आजै हुने संभावना

मन्त्रीपरिषद विस्तार आजै हुने संभावना

  • बिहिवार, चैत्र १६ २०७९

  • 456
    SHARES

  • मन्त्रीपरिषद विस्तार आजै हुने संभावना

    काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गर्नुभएको छ । दश दलीय सत्ता गठबन्धनमा मन्त्रालयको सङ्ख्यामा सहमति जुटेकोले आज मन्त्रिपरिषद् विस्तार गरिने भएको हो ।

    प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा हिजोको बैठकले मन्त्रालय सङ्ख्याबारे सैद्धान्तिक सहमति जुटाएको थियो ।

    कसले कुन मन्त्रालय लिने भन्ने थोरै होमवर्क गर्न बाँकी छ । गठबन्धन बैठकमा कांग्रेसले ८ माओवादीले ५, एकीकृत समाजवादी र जसपा २–२ मन्त्रालय पाउने सहमति भएको छ । लोसपा, नागरिक उन्मुक्ति, जनमतले १–१ मन्त्रालय पाउने सहमति भएको छ ।


    बिहिवार, चैत्र १६ २०७९०७:१०:३२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij