काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ ।
सरकारमा सहभागी हुने विषयमा छलफल गर्नका लागि कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बस्दै छ । बैठकले सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम अनुमोदन गर्नेछ ।
यसअघि गत मंगलवारका लागि बोलाइएको बैठक दुई दिन पछि बिहीबारका लागि सारिएको हो ।