Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

सत्तागठबन्धन बैठक : यस्तो छ मन्त्री बन्नेहरुको दाबी

सत्तागठबन्धन बैठक : यस्तो छ मन्त्री बन्नेहरुको दाबी

  • मंगलवार, चैत्र १४ २०७९

  • 587
    SHARES

  • सत्तागठबन्धन बैठक : यस्तो छ मन्त्री बन्नेहरुको दाबी

    काठमाडौं । सत्ता गठबन्धनको बैठकमा नेपाली कांग्रेसले ९ वटा मन्त्रालयमा दाबी पेश गरेको छ ।

    मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा कांग्रेसले ९ वटा मन्त्रालय पाउनुपर्ने दाबी पेश गरेको हो ।

    यस्तै जसपा र नेकपा एकीकृत समाजवादीले ३–३ वटा मन्त्रालयमा आफ्नो दाबी पेश गरेको छ । यस्तै लोसपाले २ वटा मन्त्रालय मागेको एक नेताले बताए ।

    बैठकमा आज दाबी प्रस्तुत गर्ने कार्यमात्रै भएको र बुधबार थप छलफल गरेर सहमतिमा पुग्ने गरी आजको बैठक सकिएको ती नेताको भनाइ छ ।


    मंगलवार, चैत्र १४ २०७९०६:५५:००
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij