Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

विश्वप्रकाश शर्माको प्रश्न : सुकुम्बासी समस्या कैले समाधान गर्ने ?

विश्वप्रकाश शर्माको प्रश्न : सुकुम्बासी समस्या कैले समाधान गर्ने ?

  • आइतवार, चैत्र १२ २०७९

  • 331
    SHARES

  • विश्वप्रकाश शर्माको प्रश्न : सुकुम्बासी समस्या कैले समाधान गर्ने ?

    काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री एवं सांसद विश्वप्रकाश शर्माले जतिसक्दो छिटो सुकुम्बासी समस्या समाधान गर्नुपर्ने बताउनु भएको छ। प्रतिनिधि सभाको आइतबारको बैठकमा शून्य समयमा बोल्दै सांसद शर्माले सरकार समक्ष यस्तो माग गर्नुभएको हो ।

    सांसद शर्माले नापी नभएको ठाउँको नापी खोल्न र अव्यवस्थित बासोबासको अन्कात्य गर्नका लागि मिति तोक्न सरकारलाई आग्रहसमेत गर्नुभएको छ ।

    उहाँले भन्नुभयो, ‘नापी नभएको ठाउँमा अबिलम्व नापी सुरु गरियोस्। जनताले तिर्न नसक्ने कर घटाएर न्यून गरियोस्,’ सरकारसँग चार आग्रह गर्दै उहाँले भन्नुभयो, ‘कर सामायोजन सहित लालपूर्जा वितरण अघि बढाइयोस्, अव्यवस्थित बसोबास र सुकुम्बासी समस्या समाधान गर्ने अन्तिम मितिको सुविचारित घोषणा गरियोस्।’


    आइतवार, चैत्र १२ २०७९०२:३२:५०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij