काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल आज गोरखा दरबार जाँदै हुनुहुन्छ । राष्ट्रपति पौडेल विहान साढे ९ बजे गोरखा दरबार जाने लागेको उहाँको सचिवालयले जनाएको छ ।
फागुन २५ गते राष्ट्रपति निर्वाचित चएपछि पहिलो पकट उहाँ त्यहाँ अवलोकन गर्न जना लाग्नुभएको हो ।