Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

गगन थापाको प्रश्न :युवाहरु अहिलेजस्तो कहिल्यै आत्तिएका थिएनन् , किन देश छोडेर भाग्न चाहन्छन् ?

गगन थापाको प्रश्न :युवाहरु अहिलेजस्तो कहिल्यै आत्तिएका थिएनन् , किन देश छोडेर भाग्न चाहन्छन् ?

  • बिहिवार, चैत्र ९ २०७९

  • 290
    SHARES

  • गगन थापाको प्रश्न :युवाहरु अहिलेजस्तो कहिल्यै आत्तिएका थिएनन् , किन देश छोडेर भाग्न चाहन्छन् ?

    काठमाडौ। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले देशमा अहिले तन्नेरी पुस्ता सबैभन्दा धेरै आत्तिएको अवस्थामा रहेको बताउनुभएको छ। आज सामुदायिक रेडियो प्रशारक संघको १७ औँ साधारणसभा तथा सामुदायिक रेडियोहरूको राष्ट्रिय सम्मेलनमा बोल्दै उहाँले युवाहरूले देशमा केही हुँदैछ, देशमै राम्रो भविष्य छ भनेर विश्वास गर्न नसकिरहेको भन्दै चिन्ता व्यक्त गर्नुभयो ।

    महामन्त्री थापाले सरकारले युवा पुस्तामा आशाको सञ्चार गर्न समयको महत्त्वलाई बुझ्नुपर्ने आवश्यकता रहेको बताउनुभयो।उहाँले आफूले अहिलेजस्तो तन्नेरीहरू आत्तिएको कहिल्यै पनि नदेखेको बताउनुभयो।

    उहाँले सरकारले हिजोभन्दा आज राम्रो हुँदैछ भनेर नागरिकमा आशाको सञ्चार गर्न सक्नुपर्ने जोड दिनुभयो ।


    बिहिवार, चैत्र ९ २०७९०२:३४:२२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij