Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

एमाले र राप्रपाले धोका दिए, यति छिटै विश्वासको मत माग्नुपर्यो : प्रधानमन्त्री प्रचण्ड

एमाले र राप्रपाले धोका दिए, यति छिटै विश्वासको मत माग्नुपर्यो : प्रधानमन्त्री प्रचण्ड

  • सोमवार, चैत्र ६ २०७९

  • 264
    SHARES

  • एमाले र राप्रपाले धोका दिए, यति छिटै विश्वासको मत माग्नुपर्यो : प्रधानमन्त्री प्रचण्ड

    काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले नियुक्तिको छोटो अवधिमै विश्वासको मत लिनुपर्छ भन्ने नसोचेको बताउनु भएको छ ।

    आज प्रतिनिधिसभा बैठकमा विश्वासको मत माग्दै उहाँले भन्नुभयो,‘यति छिटै विश्वासको मत माग्नुपर्ला भन्ने सोचेकै थिइन,सहमतिमा राष्ट्रपति चयन गर्नुपर्छ भन्ने मेरो प्रस्तावछि राप्रपा र एमालेका मन्त्रीहरुले राजीनामा दिनुभयो ।’

    उहाँले एमाले र राप्रपाको निर्णय राजनीतिक र जिम्मेवार जवाफ भयो उनीहरुले जवाफ दिनुपर्ने बताउनुभयो। ‘साथीहरुले आजका दिनसम्म पनि प्रधानमन्त्रीको गलत काम वा निर्णयले गर्दा विश्वासको मत फिर्ता लिनुपर्‍यो भन्नुभएको छैन’ उहाँले भन्नुभयो ।


    सोमवार, चैत्र ६ २०७९०१:४०:५१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij