Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

उपराष्ट्रपति यादवको राजीनामा स्वीकृत

उपराष्ट्रपति यादवको राजीनामा स्वीकृत

  • सोमवार, चैत्र ६ २०७९

  • 470
    SHARES

  • उपराष्ट्रपति यादवको राजीनामा स्वीकृत

    काठमाडौं। नवनिर्वाचित उपराष्ट्रपति रामसहाय यादवले जनता समाजवादी पार्टीबाट दिएको राजीनामा स्वीकृत भएको छ। जसपाका कार्यकारिणी सदस्य समेत रहनुभएका नवनिर्वाचित उपराष्ट्रपति यादवले चैत ३ गतेदेखि लागू हुनेगरी पार्टीको साधारण सदस्य समेत नरहने गरि पदबाट राजीनामा दिनुभएको थियो ।

    जसपाका अध्यक्ष उपेन्द्र यादवले आज उहाँको राजीनामा स्वीकृत गर्नुभएको पार्टीका प्रवक्ता मनिष सुमनले जानकारी दिनुभयो। चैत ३ गते उपराष्ट्रपतिमा निर्वाचित हुनुभएका यादवले आज पद तथा गोपनीयताको सपथ ग्रहण गर्नुभएको छ ।


    सोमवार, चैत्र ६ २०७९१२:४९:३४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij