Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

उपराष्ट्रपति निर्वाचनको प्रतिवेदन आज आयोगले राष्ट्रपति समक्ष पेस गर्ने

उपराष्ट्रपति निर्वाचनको प्रतिवेदन आज आयोगले राष्ट्रपति समक्ष पेस गर्ने

  • आइतवार, चैत्र ५ २०७९

  • 293
    SHARES

  • उपराष्ट्रपति निर्वाचनको प्रतिवेदन आज आयोगले राष्ट्रपति समक्ष पेस गर्ने

    काठमाडौँ । निर्वाचन आयोगले उपराष्ट्रपति निर्वाचनको प्रतिवेदन आज राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पेस गर्ने भएको छ ।

    राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ को दफा ६० बमोजिम आयोगले निर्वाचनको परिणामसहितको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस गर्ने प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।

    उपराष्ट्रपतिको निर्वाचन गत चैत ३ गते सम्पन्न भएको थियो । निर्वाचनमा जसपा नेता रामसहाय यादव विजयी भएका थिए ।

     


    आइतवार, चैत्र ५ २०७९०७:०६:०२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij