Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

राप्रपा संसदीय दलको उपनेतामा बुद्धिमान तामाङ

राप्रपा संसदीय दलको उपनेतामा बुद्धिमान तामाङ

  • शनिवार, चैत्र ४ २०७९

  • 261
    SHARES

  • राप्रपा संसदीय दलको उपनेतामा बुद्धिमान तामाङ

    काठमाडौं। राप्रपा संसदीय दलको उपनेतामा बुद्धिमान तामाङ चयन हुनुभएको छ। आज बसेको पार्टीको संसदीय दलको बैठकले तामाङलाई उपनेता चयन गरेको प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले जानकारी दिनुभयो ।

    प्रधानमन्त्रीले चैत ६ गते लिने विश्वासको मतका सम्बन्धमा राप्रपाको फेरि बस्ने बैठकबाट निर्णय लिने बताएको छ। आजको बैठकबाट पार्टीको संसदीय दलको विधान पनि टुंग्याएको राप्रपाले जनाएको छ।


    शनिवार, चैत्र ४ २०७९०५:११:००
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij