Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

उपराष्ट्रपति निर्वाचनको मतगणना सुरु,नतिजा केहिबेरमै आउने

उपराष्ट्रपति निर्वाचनको मतगणना सुरु,नतिजा केहिबेरमै आउने

  • शुक्रवार, चैत्र ३ २०७९

  • 259
    SHARES

  • उपराष्ट्रपति निर्वाचनको मतगणना सुरु,नतिजा केहिबेरमै आउने

    काठमाडौं । उपराष्ट्रपतिको निर्वाचनको मतगणना सुरु भएको छ। संसद भवन नयाँ बानेश्वरमा मतगणना सुरु भएको हो।आज भएको उपराष्ट्रपति निर्वाचनमा संघतर्फका ३११ सांसद र प्रदेश सभातर्फका ५१८ सांसद गरि कुल ८२९ सांसदहरुले मतदान गरेका छन्।

    उपराष्ट्रपतिमा जसपामा रामसहाय यादव, जनमतकी ममता झा र एमालेकी अष्टलक्ष्मी शाक्य उम्मेदवार हुनुहुन्छ। निर्वाचनमा राप्रपा र नेमकिपा सहभागी भएन।


    शुक्रवार, चैत्र ३ २०७९०३:५५:२८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij