Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

निवर्तमान राष्ट्रपति भण्डारीको बिदाई, छोड्न पुगे राष्ट्रपति पौडेल

निवर्तमान राष्ट्रपति भण्डारीको बिदाई, छोड्न पुगे राष्ट्रपति पौडेल

  • सोमवार, फाल्गुण २९ २०७९

  • 367
    SHARES

  • निवर्तमान राष्ट्रपति भण्डारीको बिदाई, छोड्न पुगे राष्ट्रपति पौडेल

    काठमाडौं। निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको बिदाई भएको छ।राष्ट्रपति रामचन्द्र पौडेलले आज पद तथा गोपनियताको शपथ लिएसँगै निवर्तमान राष्ट्रपति भण्डारीलाई शीतलनिवासबाट बिदाई गरिएको हो।

    बिदाई हुने क्रममा उहाँलाई नेपाली सेनाले २१ टोपको सलामीसमेत दिएर बिदाई गरेको छ।बिदाई पश्चात नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले निवर्तमान राष्ट्रपति भण्डारी लाई छोड्न गाडीसम्म जानु भएको थियो।

    उहाँ आज बालुवाटारस्थित छोरीको घरमा सर्ने तयारी रहेको स्रोतले जनाएको छ।


    सोमवार, फाल्गुण २९ २०७९०२:२१:५०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij