Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

भण्डारीले आज नै शीतल निवास छाड्ने

भण्डारीले आज नै शीतल निवास छाड्ने

  • सोमवार, फाल्गुण २९ २०७९

  • 287
    SHARES

  • भण्डारीले आज नै शीतल निवास छाड्ने

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आज नै शीतल निवास छाड्दै हुनुहुन्छ ।

    राष्ट्रपति भण्डारीका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले नयाँ राष्ट्रपतिको शपथ ग्रहणपछि राष्ट्रपति भण्डारी निजी निवास सर्ने कार्यक्रम तय भएको बताउनुभयो ।

    राष्ट्रपति भण्डारीले हिजो आफ्नो कार्यकालको अन्तिम दिन राष्ट्रपति भवन शीतल निवासमा शीर्ष राजनीतिक नेतृत्वसँग सामूहिक भेट गर्नुभएको छ ।


    सोमवार, फाल्गुण २९ २०७९०९:४१:१८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij