Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

राष्ट्रपति पौडेलले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दै

राष्ट्रपति पौडेलले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दै

  • सोमवार, फाल्गुण २९ २०७९

  • 316
    SHARES

  • राष्ट्रपति पौडेलले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दै

    काठमाडौँ । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दै हुनुहुन्छ ।

    राष्ट्रपतिको कार्यालयले उहाँको शपथका लागि आज दिउँसो १ बजे विशेष समारोहको आयोजना गर्ने तयारी गरेको राष्ट्रपति विद्यादेवी भण्डारीका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिनुभयो ।

    नेपालको संविधानमा राष्ट्रपतिले आफ्नो कार्यभार सम्हाल्नु अघि सङ्घीय कानुनबमोजिम प्रधानन्यायाधीशसमक्ष पद तथा गोपनीयताको शपथ लिनुपर्ने व्यवस्था छ ।


    सोमवार, फाल्गुण २९ २०७९०७:१२:२३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij