Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

एमालेको केन्द्रीय सचिवालय बैठक जारी

एमालेको केन्द्रीय सचिवालय बैठक जारी

  • शनिवार, फाल्गुण २७ २०७९

  • 242
    SHARES

  • एमालेको केन्द्रीय सचिवालय बैठक जारी

    काठमाडौं । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक जारी छ । बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा जारी छ ।

    बैठकले उपराष्ट्रपतिको लागि उम्मेदवारको चयन गर्नेछ । उपराष्ट्रपतिको निर्वाचन चैत्र ३ गते हुँदैछ । त्यसको लागि आज उम्मेदवारी मनोनयन दर्ता गर्नुपर्ने निर्वाचन आयोगले जनाएको छ ।

    उपराष्ट्रपतिको लागि मनोनयन दर्ताका लागि निर्वाचन आयोगले आज ९ बजेदेखि दिउँसो २ बजेसम्मको समय दिएको छ ।


    शनिवार, फाल्गुण २७ २०७९१०:५५:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij