Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

सत्ता साझेदार दलका शीर्ष नेताको बैठक बस्दै

सत्ता साझेदार दलका शीर्ष नेताको बैठक बस्दै

  • शनिवार, फाल्गुण २७ २०७९

  • 303
    SHARES

  • सत्ता साझेदार दलका शीर्ष नेताको बैठक बस्दै

    काठमाडौँ । सत्ता साझेदार दलका शीर्ष नेताहरूको बैठक बस्दै छ । बैठक आज बिहान साढे ८ बजे प्रधानमन्त्रीको सचिवालयले बताएको छ ।

    प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकमा उपराष्ट्रपति निर्वाचन, उम्मेदवार चयन र पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुने बताइएको छ ।

     


    शनिवार, फाल्गुण २७ २०७९०७:०२:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij