Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

सभामुख घिमिरे आज बहराइन जाँदै

सभामुख घिमिरे आज बहराइन जाँदै

  • शुक्रवार, फाल्गुण २६ २०७९

  • 368
    SHARES

  • सभामुख घिमिरे आज बहराइन जाँदै

    काठमाडौँ । सभामुख देवराज घिमिरे आज बहराइन जाँदै हुनुहुन्छ ।

    आगामी चैत २७ देखि चैत २ गतेसम्म आयोजना हुने अन्तर–व्यवस्थापिका सङ्घको १४६ औँ बैठकमा भाग लिन सभामुख घिमिरे बहराइन जान लाग्नुभएको हो । सभामुखमा निर्वाचित भए पछि उहाँको पहिलो विदेश भ्रमण हो ।

    नौ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शुक्रबार त्यसतर्फ जान लागेको सङ्घीय संसद् सचिवालयका सहप्रवक्ता दशरथ धमलाले जानकारी दिनुभयो। उहाँका अनुसार सभामुख घिमिरेले नेपालको तर्फबाट सो बैठकमा सम्बोधन गर्ने कार्यक्रम छ।

     


    शुक्रवार, फाल्गुण २६ २०७९०७:०३:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij