Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

राष्ट्रपतिलाई भोट हालेर फर्किएका सांसद न्यौपाने घाइते

राष्ट्रपतिलाई भोट हालेर फर्किएका सांसद न्यौपाने घाइते

  • बिहिवार, फाल्गुण २५ २०७९

  • 787
    SHARES

  • राष्ट्रपतिलाई भोट हालेर फर्किएका सांसद न्यौपाने घाइते

    काठमाडौं। राष्ट्रपति निर्वाचनमा आज भोट हालेर फर्किँदै गरेका सांसद गोविन्द न्यौपाने लडेर घाइते हुनुभएको छ । नेकपा एकीकृत समाजवादीका नेतासमेत रहनुभएका सांसद न्यौपाने संसद् भवनमा पुगेर भोट हालेर फर्किँदै गर्दा लडेपछी तत्काल अस्पताल लगिएको छ।

    न्यौपाने मधेस प्रदेशका सांसद हुनुहुन्छ ।सांसद न्यौपाने भोट हालेर गेटबाट बाहिरिने क्रममा लड्न पुग्दा टाउकोमा चोट लागेको छ । न्यौपाने नेकपा एकीकृत समाजवादीका मधेस प्रदेश संसदीय दलको नेतासमेत हुनुहुन्छ ।


    बिहिवार, फाल्गुण २५ २०७९१२:१३:५८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij