Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

राष्ट्रपति निर्वाचनबारे रास्वपाले आज निर्णय लिँदै

राष्ट्रपति निर्वाचनबारे रास्वपाले आज निर्णय लिँदै

  • बिहिवार, फाल्गुण २५ २०७९

  • 315
    SHARES

  • राष्ट्रपति निर्वाचनबारे रास्वपाले आज निर्णय लिँदै

    काठमाडौं । राष्ट्रपति निर्वाचनका विषयमा अहिलेसम्म नखुलेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज निर्णय लिँदै छ 

    रवि लामिछाने नेतृत्वको  पार्टीले कुन उम्मेदवारलाई मतदान गर्ने भन्ने बारेमा निर्णय लिन आज केन्द्रीय समिति बैठक बोलाएको हो । सो पार्टीका उपसभापति डोलप्रसाद पौडेलका अनुसार बैठक बिहान ८ बजे सो बैठक बस्नेछ । 

    आज हुने राष्ट्रपति निर्वाचनमा ९ दलीय सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसका वरिष्ठ नेता तथा प्रतिनिधिसभा सदस्य रामचन्द्र पौडेल र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका उपाध्यक्ष तथा प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्वाङबीच प्रतिस्पर्धा हुँदैछ ।


    बिहिवार, फाल्गुण २५ २०७९०७:११:४१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij