Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

दल खोल्न र निर्वाचन लड्न नेपाली नागरिकता हुनैपर्ने, रविविरुद्धको मुद्धाको पूर्णपाठ

दल खोल्न र निर्वाचन लड्न नेपाली नागरिकता हुनैपर्ने, रविविरुद्धको मुद्धाको पूर्णपाठ

  • मंगलवार, फाल्गुण २३ २०७९

  • 335
    SHARES

  • दल खोल्न र निर्वाचन लड्न नेपाली नागरिकता हुनैपर्ने, रविविरुद्धको मुद्धाको पूर्णपाठ

    काठमाडौं । सर्वोच्च अदालतले नागरिकताको प्रमाणपत्र नभएको व्यक्तिलाई दल खोल्ने र संसदीय निर्वाचनमा उम्मेदवार हुने अधिकार नहुने बताएको छ ।

    राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध दायर नागरिकतासम्बन्धी मुद्दाको फैसलाको पूर्णपाठ सार्वजनिक गर्दै सर्वोच्चले नेपालको संविधान र कानुनले नागरिकता लिएका व्यक्तिलाई मात्र दल खोल्ने स्वतन्त्रता दिएको बताएको हो ।

    फैलामा भनिएको छ, ‘‘यसको तात्पर्य नेपालको शासकीय हैसियत प्रापत गर्न नेपाली माटो, नेपाली कानुन र नेपाली राष्ट्रियताप्रति विधवत समर्पित रहेको हुनुपर्छ भन्ने पनि हो ।’

    पूर्णपाठ


    मंगलवार, फाल्गुण २३ २०७९०६:१७:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij