Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

रेस्टुरेन्टको ६ तलाबाट खसेर माधव नेपालका भाइ सरोजको निधन

रेस्टुरेन्टको ६ तलाबाट खसेर माधव नेपालका भाइ सरोजको निधन

  • शनिवार, फाल्गुण २० २०७९

  • 801
    SHARES

  • रेस्टुरेन्टको ६ तलाबाट खसेर माधव नेपालका भाइ सरोजको निधन

    काठमाडौं। रेस्टुरेन्टको ६ तलाबाट खसेर एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालका भाइ सरोज उपाध्यायको निधन भएको छ। एकीकृत समाजवादीका नेता समेत रहनुभएका उपाध्याय शंखमुलस्थित रेष्टुरेन्टको ६ तलाबाट खसेर ज्यन गएको प्रहरीले जनाएको छ ।

    एकीकृत समाजवादीका उपमहासचिव विजय पौडेलका अनुसार उपाध्यायलाई तत्काल उद्दार गरेर सिभिल अस्पताल लगिएको थियो ।

    त्यहाँबाट अन्नपूर्ण अस्पताल लगिएको महानगरीय प्रहरी परिसर, काठमाडौंका एसएसपी दानबहादुर कार्कीले जानकारी दिनुभयो। थप विवरण आउन बाँकी रहेको कार्कीले बताउनु भएको छ ।


    शनिवार, फाल्गुण २० २०७९०५:३९:५१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij