Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

एकीकृत समाजवादीले राष्ट्रपतिमा रामचन्द्रलाई नै मत दिने

एकीकृत समाजवादीले राष्ट्रपतिमा रामचन्द्रलाई नै मत दिने

  • बुधवार, फाल्गुण १७ २०७९

  • 347
    SHARES

  • एकीकृत समाजवादीले राष्ट्रपतिमा रामचन्द्रलाई नै मत दिने

    काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी नेकपा एकीकृत समाजवादीले गठबन्धनका तर्फबाट राष्ट्रपतिका साझा उम्मेदवार रामचन्द्र पौडेललाई मत दिने औपचारीक निर्णय गरेको छ ।

    आज बसेको पार्टीको ५१ औं केन्द्रीय सचिवालय बैठकले राष्ट्रपतिमा पौडेललाई मत दिने निर्णय गरेको उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिनुभयो । राष्ट्रपतिको निर्वाचन फागुन २५ गते हुँदैछ ।


    बुधवार, फाल्गुण १७ २०७९०५:१८:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij