Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

वामदेव गौतम भेट्न केपी ओली गौतम निवासमा, ओलीले मागे यस्तो सहयोग

वामदेव गौतम भेट्न केपी ओली गौतम निवासमा, ओलीले मागे यस्तो सहयोग

  • बुधवार, फाल्गुण १७ २०७९

  • 779
    SHARES

  • वामदेव गौतम भेट्न केपी ओली गौतम निवासमा, ओलीले मागे यस्तो सहयोग

    काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता वामदेव गौतमविच भेटवार्ता भएको छ। गौतमलाई भेट्न ओली गौतम निवास भैंसेपाटी पुग्नुभएको थियो। नेकपा विभाजनपछि गौतम एकता राष्ट्रिय अभियान नामक पार्टी गठन गरेर छुट्टै गतिविधि सञ्चालन गर्दै आउनुुभएको छ।

    राष्ट्रपतिमा उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ एमालेबाट उम्मेदवार बनेपछि राष्ट्रियसभा सदस्यसमेत रहनुभएका नेता गौतमलाई भेट्न अध्यक्ष ओली उहाँकै निवास पुग्नुभएको हो।

    यसअघि ओलीले नेम्वाङलाई मत माग्दै कांग्रेस बाहेकका संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दललाई पत्र लेखिसक्नुभएको छ। तत्कालीन नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतम ‘नेकपा’ विभाजन हुँदा दुवै पार्टीबाट निश्किृय बस्नुभएको थियो ।


    बुधवार, फाल्गुण १७ २०७९०३:५०:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij