Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

चितवन २ को उपनिर्वाचनमा भाग लिन १८ दल दर्ता(सुचीसहित)

चितवन २ को उपनिर्वाचनमा भाग लिन १८ दल दर्ता(सुचीसहित)

  • मंगलवार, फाल्गुण १६ २०७९

  • 449
    SHARES

  • चितवन २ को उपनिर्वाचनमा भाग लिन १८ दल दर्ता(सुचीसहित)

    काठमाडौँ । रवि लामिछानेको सांसद पद खारेज भएपछि रिक्त रहेको चितवन २ मा हुन लागेको उपनिर्वाचनमा भाग लिन हालसम्म १८ दलले दर्ता गरेका छन् ।

    आगामी वैशाख १० गतेका लागी तय उपनिर्वाचनमा भाग लिन सो संख्यामा दलहरुले दर्ता गरेका हुन ।आयोगको प्रवक्ता शालिग्राम शर्मा पौडेलले आज (फागुन १६ गते)सम्म उक्त संख्याको दल दर्ता भएको जानकारी दिनुभयो ।

    नागरिकता प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सांसद पद खारेज भएपछि रिक्त रहेको चितवन २ मा उपनिर्वाचन हुन लागेको हो ।

    हालसम्म दर्ता भएका दलहरुको सुचीः

    aa.jpg

     


    मंगलवार, फाल्गुण १६ २०७९०५:४२:२५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij