Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

आज प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसुची

आज प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसुची

  • सोमवार, फाल्गुण १५ २०७९

  • 294
    SHARES

  • आज प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसुची

    काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दैछ। संघीय संसद सचिवालका अनुसार आज दिउँसो १ बजे संघीय संसद अन्र्तगतको प्रतिनिधिसधा बैठक बस्न लागेको हो ।

    आजको संसद बैठकमा राष्ट्रपति कार्यालयबाट आएको पत्रसहित सांसद सहनाज रहमानको निधनमा शोक प्रस्ताव पारित गरिने बुझिएको छ।


    सोमवार, फाल्गुण १५ २०७९०७:३४:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij