Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

लुम्बिनी प्रदेश सभा बैठक आह्वान

लुम्बिनी प्रदेश सभा बैठक आह्वान

  • आइतवार, फाल्गुण १४ २०७९

  • 283
    SHARES

  • लुम्बिनी प्रदेश सभा बैठक आह्वान
    काठमाडौं । लुम्बिनी प्रदेश सभाको बैठक फागुन १७ गतेका लागि आह्वान गरिएको छ । बैठक बुधबार दिउँसो १ बस्ने गरी तय भएको  प्रदेश सभा सचिवालयले जनाएको छ । 
     
    लुम्बिनी प्रदेश सभा नियमावली, २०७९ को नियम १२ को उपनियम (३) बमोजिम बैठक आह्वान गरिएको हो । यसअघि माघ २० बैठक गते बसेको थियो ।


    आइतवार, फाल्गुण १४ २०७९०३:४४:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij