Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

‘मेयरबाट मलाई राजीनामा दिन लगाउन खोज्दैछन्, यो देश कहिल्यै पनि बन्दैन’: बालेन शाह

‘मेयरबाट मलाई राजीनामा दिन लगाउन खोज्दैछन्, यो देश कहिल्यै पनि बन्दैन’: बालेन शाह

  • शनिवार, फाल्गुण १३ २०७९

  • 500
    SHARES

  • ‘मेयरबाट मलाई राजीनामा दिन लगाउन खोज्दैछन्, यो देश कहिल्यै पनि बन्दैन’:  बालेन शाह

    काठमाडौं। काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले आफूलाई राजीनामा दिन दबाब आएको बताउनुभएको छ । सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै मेयर बालेनले यस्तो बताउनुभएको हो ।

    उहाँले आफूलाई राजीनामा दिन लगाउन खोजिएको भन्दै यो देश कहिल्यै नबन्ने आजै बताउनुभएको छ। मेयर शाहले लेख्नुभएको छ,‘मेयर पोजिसनबाट मलाई आज राजीनामा दिन लगाउन खोज्दैछन् । यो देश कहिल्यै पनि बन्दैन।’


    शनिवार, फाल्गुण १३ २०७९०३:४८:२३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij