Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

रामचन्द्र पौडेल र रवि लामिछानेबिच भेटवार्ता : लामिछानेलाई पौडेलको यस्तो आग्रह

रामचन्द्र पौडेल र रवि लामिछानेबिच भेटवार्ता : लामिछानेलाई पौडेलको यस्तो आग्रह

  • शनिवार, फाल्गुण १३ २०७९

  • 580
    SHARES

  • रामचन्द्र पौडेल र रवि लामिछानेबिच भेटवार्ता : लामिछानेलाई पौडेलको यस्तो आग्रह

    काठमाडौं। नेपाली कांगेसका वरिष्ठ नेता तथा राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग भेट गर्नुभएको छ। नेपाली कांग्रेसले राष्ट्रपतिमा उम्मेदवार बनाउने निर्णय गरेपछि पौडेलले रविको हात्तिगौंडास्थित निवासमा पुगेर भेट गर्नुभएको हो ।

    भेटमा पौडेलले राष्ट्रपतिमा आफूलाई समर्थन गर्न रास्वपा सभापति लामिछानेलाई आग्रह गर्नुभएको छ। नेकपा माओवादी केन्द्रसहितका ८ दलले राष्ट्रपतिमा कांग्रेस उम्मेदवारलाई समर्थन गर्ने सहमति यसअघि नै गरिसकेका छन् । तर रास्वपाले भने केही निर्णय गरेको छैन ।


    शनिवार, फाल्गुण १३ २०७९०१:२७:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij