Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

एमालेको सचिवालय बैठक बस्दै

एमालेको सचिवालय बैठक बस्दै

  • शनिवार, फाल्गुण १३ २०७९

  • 197
    SHARES

  • एमालेको सचिवालय बैठक बस्दै

    काठमाडौं । नेकपा (एमाले) को सचिवालय बैठक शनिबार बस्दैछ । बैठक बिहान ९ बजे पार्टी कार्यालय ललितपुरमा बस्नेछ ।

    सहमति तोडेर नेकपा माओवादी केन्द्रले नेपाली कांग्रेसका उम्मेदवारलाई राष्ट्रपतिमा समर्थन गर्ने निर्णय भएको भोलिपल्ट एमालेको सचिवालय बैठक बस्न लागेको हो ।

    राष्ट्रपति पदका लागि शनिबार उम्मेदवारी मनोनयन हुने भएकोले उम्मेदवारी दिने या नदिने तथा कसलाई उम्मेदवार बनाउने भन्ने विषयमा पनि शनिबारको बैठकले ठोस निर्णय दिने बताइएको छ ।


    शनिवार, फाल्गुण १३ २०७९०७:५८:२२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij