Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

मन्त्रिपरिषद् बैठक : शनिबारबाहेक सरकारी कार्यालय खुला राख्ने !

मन्त्रिपरिषद् बैठक : शनिबारबाहेक सरकारी कार्यालय खुला राख्ने !

  • बिहिवार, फाल्गुण ११ २०७९

  • 399
    SHARES

  • मन्त्रिपरिषद् बैठक : शनिबारबाहेक सरकारी कार्यालय खुला राख्ने !

    काठमाडौं। शनिबारबाहेकका सार्वजनिक विदाको दिन महत्वपूर्ण सरकारी कार्यालय खोल्नेबारे मन्त्रिपरिषदको बैठकमा छलफल भएको छ ।

    बिहीबार बसेको मन्त्रिपरिषदको बैठकमा सार्वजनिक विदा धेरै भएको भनी सार्वजनिक रुपमा भएको आलोचनालाई कम गर्नका लागि महतवपूर्ण सरकारी कार्यालय खोलेर सेवा प्रदान गर्ने सम्बन्धमा छलफल भएको हो ।

    एक मन्त्रीका अनुसार शनिवार बाहेकको विदाका दिन जिल्ला प्रशासन कार्यालय, अस्पताल, बैंक, प्रहरी कार्यालय खुला राख्ने विषयमा छलफल भएको हो ।


    बिहिवार, फाल्गुण ११ २०७९०६:३२:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij