Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

राष्ट्रपति यो या त्यो जुन व्यक्ति भएपनि राष्ट्रिय सहमतिमै हुन्छ : रामनारायण बिडारी

राष्ट्रपति यो या त्यो जुन व्यक्ति भएपनि राष्ट्रिय सहमतिमै हुन्छ : रामनारायण बिडारी

  • बुधवार, फाल्गुण १० २०७९

  • 301
    SHARES

  • राष्ट्रपति यो या त्यो जुन व्यक्ति भएपनि राष्ट्रिय सहमतिमै हुन्छ : रामनारायण बिडारी

    काठमाडौं। नेकपा (माओवादी केन्द्र)का नेता रामनारायण बिडारीले राष्ट्रपति साझा व्यक्ति र राष्ट्रिय सहमतिको आधारमा गर्नुपर्छ भन्ने सिद्धान्तबाट टसमस नहुने बताउनुभएको छ । नेपाली रेडियो नेटवर्कको ‘नेपाली बहस’मा पत्रकार ऋषि धमलासँग कुराकानी गर्दै बिडारीले यस्तो बताउनु भएको हो ।

    एमालेको समर्थनमा माधब नेपाललाई राष्ट्रपति बनाउने प्रसंङ्गमा उहाँले यो वा त्यो जुन उमेद्वार भएपनि राष्ट्रिय सहमतीमा हुने बताउनुभयो ।

    फरक प्रसंङ्गमा पुस १० को सहमतिमा नेकपा एमालेलाई राष्ट्रपतिको वचन दिइएको थिएन भन्ने माधवकुमार नेपाललाई प्रस्ताव गरेर केपी शर्मा ओलीले नै प्रस्ट पारेको दाबी गर्नुभयो ।

    बिडारीले राष्ट्रपतिका लागि शेरबहादुर देउवा नै सबभन्दा उपयुक्त पात्र भएको बताउनुभएको छ । देउवाले नचाहेको खण्डमा मात्रै रामचन्द्र र सिटौला या बाबुराम, माधव नेपाल हुने बताउनुभयो । तर महन्थ ठाकुरको भन्न नसकिने बताउनुभयो । 


    बुधवार, फाल्गुण १० २०७९०९:४६:१०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij