Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

माओवादीमा राष्ट्रपतिबारे निर्णय गर्ने जिम्मा अध्यक्ष प्रचण्डलाई

माओवादीमा राष्ट्रपतिबारे निर्णय गर्ने जिम्मा अध्यक्ष प्रचण्डलाई

  • सोमवार, फाल्गुण ८ २०७९

  • 292
    SHARES

  • माओवादीमा राष्ट्रपतिबारे निर्णय गर्ने जिम्मा अध्यक्ष प्रचण्डलाई

    काठमाडौं। नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकले राष्ट्रपतिबारे निर्णय गर्ने जिम्मा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको छ ।

    आज पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा बसेको पार्टीको पदाधिकारी बैठकले सो निर्णय गरेको हो ।बैठकले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने निर्णय गरेको पार्टीका उपाध्यक्ष एवं प्रवक्ता कृष्णबहादुर महराले बताउनुभयो ।

    उहाँले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने र त्यसको अन्तिम निर्णय प्रधानमन्त्री एवं पार्टी अध्यक्षलाई दिने निर्णय भएको बताउनुभयो । उपाध्यक्ष महराले फागुन १२ गतेसम्म राष्ट्रिय सहमति हुनेमा विश्वस्त रहेको बताउनुभयो ।


    सोमवार, फाल्गुण ८ २०७९०७:०६:२८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij