Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

लुम्बिनीका कृषिमन्त्री अहिरद्वारा सपथ ग्रहण

लुम्बिनीका कृषिमन्त्री अहिरद्वारा सपथ ग्रहण

  • सोमवार, फाल्गुण ८ २०७९

  • 263
    SHARES

  • लुम्बिनीका कृषिमन्त्री अहिरद्वारा सपथ ग्रहण

    काठमाडौं। लुम्बिनी प्रदेशका नवनियुक्त कृषि तथा भूमि व्यवस्था मन्त्री भण्डारीलाल अहिरले पद तथा गोपनियताको सपथ लिनु भएको छ। हिजो मन्त्री नियुक्त हुनुभएका अहिरले आज सपथ दिनुभएको हो ।

    मुख्यमन्त्री लिला गिरीको सिफारिसमा अहिर जनता समाजवादी पार्टीका तर्फबाट मन्त्रीमा नियुक्त हुनुभएको हो ।

    नवनियुक्त मन्त्री अहिरलाई प्रदेश प्रमुख अमिक शेरचनले पद तथा गोपनियताको सपथ गराउनु भएको हो। अहिर जनता समाजवादी पार्टीको लुम्बिनी प्रदेश संसदीय दलको नेता समेत हुनुहुन्छ ।


    सोमवार, फाल्गुण ८ २०७९०१:२०:२१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij