Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

एमाले नेता दुर्गा प्रसाईँलाई कारवाही गर्न माग

एमाले नेता दुर्गा प्रसाईँलाई कारवाही गर्न माग

  • शनिवार, फाल्गुण ६ २०७९

  • 314
    SHARES

  • एमाले नेता दुर्गा प्रसाईँलाई कारवाही गर्न माग

    काठमाडौं। नेकपा एमालेका केन्द्रीय सदस्य दुर्गा प्रसाईँलाई कारवाही गर्न सिफारिस भएको छ । एमाले प्रदेश १ कमिटीले केन्द्रीय सदस्य प्रसाईँलाइ कारवाही गर्न भन्दै केन्द्रमा सिफारिस गरेको हो।

    आज बिहान बसेको प्रदेश एक कमिटीको बैठकले यस्तो सिफारिस गरेको हो । उहाँले पार्टी हितविपरीतका गतिविधि गरेको एमालेको आरोप छ।

    प्रसाईँले केहीदिनअघि पूर्वराजा ज्ञानेन्द्र शाह र पारस शाहलाई सहभागी गराई एक कार्यक्रमको आयोजना गरेका थिए। त्यसपछि उहाँको पार्टीभित्रैबाट आलोचना भैरहेको छ ।


    शनिवार, फाल्गुण ६ २०७९१२:२८:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij