Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

यसपटक कांग्रेसकै राष्ट्रपति बन्छ : प्रकाशमान सिंह

यसपटक कांग्रेसकै राष्ट्रपति बन्छ : प्रकाशमान सिंह

  • शुक्रवार, फाल्गुण ५ २०७९

  • 299
    SHARES

  • यसपटक कांग्रेसकै राष्ट्रपति बन्छ : प्रकाशमान सिंह

    काठमाडौं। नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले भावी राष्ट्रपति नेपाली कांग्रेसबाटै बन्ने दाबी गर्नुभएको छ। नेपाल जेसिसको कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिंहले संसदको पहिलो दल कांग्रेस भएकाले राष्ट्रपतिमा दावी स्वभाविक भएको भन्दै जित पनि कांग्रैसबाटै हुने बताउनुभयो ।

    सन्तुलनका लागि पनि कांग्रेसले अघि सार्ने उम्मेद्वार नै राष्ट्रपति सिंहले बताउनुभयो। राष्ट्रपतिको विषयमा सत्तागठबन्धनभित्र खटपट देखिएका बेला कांग्रेस सांसद समेत रहनुभएका नेता सिंहले कांग्रेसबाट राष्ट्रपतिको उम्म्दवार यो बन्छ भन्ने नखुलाएपनि अर्थपुर्ण रुपले हेरीएको छ।

    यस्तै नेता सिंहले राजनीतिमा सरकार परिवर्तनको विषय स्वभाविक हुने भन्दै संविधानले दिएका अधिकार कार्यान्वयनमा ल्याउन विधिको शासन कायम हुनुपर्नेमा जोड दिनुभयो।


    शुक्रवार, फाल्गुण ५ २०७९०१:३०:३३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij