Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

ग्याँस सिलिण्डर विस्फोटमा घाईते चन्द्र भण्डारीकी आमाको निधन

ग्याँस सिलिण्डर विस्फोटमा घाईते चन्द्र भण्डारीकी आमाको निधन

  • बिहिवार, फाल्गुण ४ २०७९

  • 295
    SHARES

  • ग्याँस सिलिण्डर विस्फोटमा घाईते चन्द्र भण्डारीकी आमाको निधन

    काठमाडौं । ग्याँस सिलिन्डर विस्फोटमा घाइते हुनुभएकी नेपाली काँग्रेसका नेता तथा सांसद डा. चन्द्र भण्डारीकी आमा हरिकला भण्डारीको निधन भएको छ ।

    उहाँको कीर्तिपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। मेडिकल डाइरेक्टर डा. निजिना ताम्राकारका अनुसार १०ः ५७ मा भण्डारीको मृत्यु भएको हो।

    बुद्धनगरस्थित निवासमा गएराति ग्याँस विस्फोट हुँदा हरिकला र सांसद भण्डारी सख्त घाइते भएका थिए। सांसद डा.भण्डारीको सोही अस्पतालमा उपचार भइरहेको छ।


    बिहिवार, फाल्गुण ४ २०७९११:५३:३२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij