Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

राजधानीको बालाजु क्षेत्रको प्रदर्शन उग्र, दुई प्रहरीका गाडी जलाइए

राजधानीको बालाजु क्षेत्रको प्रदर्शन उग्र, दुई प्रहरीका गाडी जलाइए

  • सोमवार, फाल्गुण १ २०७९

  • 352
    SHARES

  • राजधानीको बालाजु क्षेत्रको प्रदर्शन उग्र, दुई प्रहरीका गाडी जलाइए

    काठमाडौं । राजधानीको बालाजु क्षेत्रको प्रदर्शन उग्र बनेको छ ।

    आक्रोशित आन्दोलनकारीले प्रहरीको दुई वटा गाडी जलाएका छन् । यातायात व्यवसायी तथा मजदुरहरूले ट्राफिक प्रहरीले लागू गरेको सवारी नियमविरुद्ध प्रदर्शन गर्दा भएको दोहरो झडप उग्र बन्दै गएको हो ।

    प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन कैयन सेल अश्रुग्याँस प्रहार गरेको छ । काठमाडौं महानगरपालिका समेतको समन्वयमा बालाजु, माछा पोखरीलगायतका स्थानमा पार्किङ गरिने सवारी साधनलाई नयाँ बसपार्कमा लगेर मात्र पार्किङ गरिनुपर्ने नियम बनाइएपछि यातायात व्यवसायी र मजदुर आक्रोशित बनेका हुन् ।


    सोमवार, फाल्गुण १ २०७९०५:५८:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij