Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

रास्वपाको संयुक्त बैठक बस्दै : चितवन २ को उमेद्वार टुंगो लगाउने

रास्वपाको संयुक्त बैठक बस्दै : चितवन २ को उमेद्वार टुंगो लगाउने

  • सोमवार, फाल्गुण १ २०७९

  • 288
    SHARES

  • रास्वपाको संयुक्त बैठक बस्दै : चितवन २ को उमेद्वार टुंगो लगाउने

    काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दल र केन्द्रीय समितिको बैठक आज बस्दै छ। दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बारहीमा बस्ने बैठकमा चितवन क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचन र समसामयिक राजनीतिक अवस्थाबारे छलफल हुने छ।

    बैठकले पार्टिबाट चितवन निर्वाचन क्षेत्र नम्बर २ मा उठाउने उमेद्वारको विषयममा पनि टुंगो लगाउनेछ ।यसअघि पार्टी सभापति रवि लामिछाने सो क्षेत्रबाट निर्वाचित हुनुभएको थियो । तर नागरिकता विवादका कारण अदालतले सांसद पदबाट निलम्बित हुने फैसला गरेपछि सो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो ।

    निर्वाचन आयोगले सेही क्षेत्रमा आगामी वैशाख १० गते उपनिर्वाचन गर्ने निर्णय गरिसकेको छ । सो क्षेत्रमा पार्टी सभापति रवी लामिछाने नै उमेद्वार रहन सक्ने सम्भावना छ ।


    सोमवार, फाल्गुण १ २०७९०१:२४:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij