Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

थारू आयोगको वार्षिक प्रतिवेदन पेस

थारू आयोगको वार्षिक प्रतिवेदन पेस

  • आइतवार, माघ २९ २०७९

  • 328
    SHARES

  • थारू आयोगको वार्षिक प्रतिवेदन पेस
    काठमाडौं  । सरकारले थारू आयोगको चौथो वार्षिक प्रतिवेदन सदनमा पेस गरेको छ ।
     
    प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का तर्फबाट संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले ‘थारू आयोगको चौथो वार्षिक प्रतिवेदन (२०७८ साउन–२०७९ असार)’ पेस गर्नुभएको हो। 


    आइतवार, माघ २९ २०७९०४:२३:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij