Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

राष्ट्रपति भण्डारीले बोलाइन् सांसदलाई शीतल निवास

राष्ट्रपति भण्डारीले बोलाइन् सांसदलाई शीतल निवास

  • शनिवार, माघ २८ २०७९

  • 502
    SHARES

  • राष्ट्रपति भण्डारीले बोलाइन् सांसदलाई शीतल निवास

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सम्पूर्ण सांसदलाई आज शीतल निवासमा बोलाउनुभएको छ ।

    आज दिउँसो ३ बजेका लागि सांसदलाई शीतल निवास बोलाइएको राष्ट्रपतिका कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिनुभयो । प्रतिनिधिसभाका निर्वाचित सांसदलाई बधाइ तथा शुभकामना दिन राष्ट्रपति सांसदहरूलाई डाकेको उहाँले बताउनुभयो ।

    सबै राजनीतिक दलहरू नयाँ राष्ट्रपतिको उम्मेदवार चयन गर्ने छलफलमा केन्द्रित रहँदा कार्यकाल सकेर बिदा हुने अन्तिम समयमा शीतल निवास बोलाउनुभएको हो ।

    भण्डारीको कार्यकाल फागुन २८ गते सकिँदै छ। नयाँ राष्ट्रपतिका लागि फागुन २५ गते चुनाव हुनेछ।


    शनिवार, माघ २८ २०७९१०:३६:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij