Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

राष्ट्रियसभा सदस्य दशौंदीद्वारा सपथ ग्रहण

राष्ट्रियसभा सदस्य दशौंदीद्वारा सपथ ग्रहण

  • शुक्रवार, माघ २७ २०७९

  • 296
    SHARES

  • राष्ट्रियसभा सदस्य दशौंदीद्वारा सपथ ग्रहण

    काठमाडौं। नवनिर्वाचित राष्ट्रियसभा सदस्य कुमार दशौंदीले पद तथा गोपनीयताको सपथ लिनुभएको छ । दशौदीले आज दिउँसो सिंहदरबारस्थित संघीय संसद सचिवालय भवनमा एक कार्यक्रमकाबिच पद तथा गोपनीयताको शपथ लिनुभएको हो ।

    उहाँलाई राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सपथ गराउनुभएको हो । उहाँ माघ २५ गते लुम्बिनी प्रदेशको दाङमा भएको राष्ट्रियसभा सदस्यको उपनिर्वाचनबाट निर्वाचित हुनु भएको थियो।


    शुक्रवार, माघ २७ २०७९०४:०३:१५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij