Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

भारतीय विदेश सचिव क्वात्रा नेपाल आउँदै

भारतीय विदेश सचिव क्वात्रा नेपाल आउँदै

  • शुक्रवार, माघ २७ २०७९

  • 259
    SHARES

  • भारतीय विदेश सचिव क्वात्रा नेपाल आउँदै

    काठमाडौं। भारतीय विदेश सचिव विनया मोहन क्वात्रा तीन दिने भ्रमणका लागि नेपाल आउनु हुने भएको छ। आगामी फागुन १ गते सोमवार क्वात्रा नेपाल आउन लाग्नु भएको हो।

    परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेलको निमन्त्रणमा नेपाल आउन लागेका विदेश सचिव क्वात्राले आफनो तीन दिने भेटघाटमा प्रधानमन्त्री, राजनीतिक दलका प्रमुख, सरकारी उच्च अधिकारीलगायतसँग भेटघाट गर्ने कार्यतालिका छ ।

    सो अवसरमा विदेश सचिव क्वात्राले नेपालको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भारत भ्रमणको निम्तो दिनुहुने छ ।


    शुक्रवार, माघ २७ २०७९०१:३८:४३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij