Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

राष्ट्रियसभा बैठक आज बस्दै

राष्ट्रियसभा बैठक आज बस्दै

  • शुक्रवार, माघ २७ २०७९

  • 294
    SHARES

  • राष्ट्रियसभा बैठक आज बस्दै

    काठमाडौं । राष्ट्रियसभा बैठक आज बस्दै छ ।

    आजको बैठकमा आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को बैठकमा गरेको सम्बोधनको प्रति टेबुल गर्ने कार्यसूची छ ।

    अपरान्ह ५ बजेर १६ मिनेटमा बस्ने बैठकमा सासंद् गङ्गा कुमारी बेलबासेले धन्यवाद प्रस्ताव प्रस्तुत गर्ने कार्यसूूची रहेको संसद् सचिवालयले जनाएको छ ।


    शुक्रवार, माघ २७ २०७९०८:५३:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij